Catch feed

← Back to feed

एउटै कक्षाको किताब फरक–फरक हुन्छन्, स्कुलअनुसार । यो पनि एउटा व्यवसाय हो, जनताले पत्तै नपाउने तर शिक्षा माथिको राजनीति र अक्षरहरू माथिको व्यापार । निजी स्कुलहरूमा यो निकै छ ।… See more

4 comments

Anju Chalise Rupanjali 1 week ago

एकदमै गम्भीर प्रश्न उठाउनुभएको छ। शिक्षा व्यापार र राजनीतिबाट मुक्त नभएसम्म परिवर्तनको कुरा नारामै सीमित हुन्छ। स्वतन्त्र कलमले दल होइन, सत्य र जनताको पक्ष बोल्नुपर्छ। यस्ता प्रश्न उठाइरहनु नै सचेत नागरिकको जिम्मेवारी हो।

Suraj Gaihre Bibas 5 days ago

@Anju Chalise Rupanjali नेपालको शिक्षा नीतिनिर्माणमा कतै चुकेको जस्तो लाग्छ ! अझै अहिले त नैतिकता शिक्षा नै छैन ! बौद्धिक वर्गसंघर्ष भित्र अब नैतिकता शिक्षा बौद्धिक अनुशासन नपर्ने हो कि के हरेछ ? अस्पताल को अबस्था उस्तै छ ! हृदय देखि धन्यवाद सर 🙏❤️

Philosophy, Books & Movie 1 week ago

यो विचार एउटा स्ट्याटसमा मात्र सीमित हुनु हुँदैन जस्तो लाग्छ। तथ्य र उदाहरणसहित एउटा पूरा निबन्ध वा लेख बनाएर Catch मा राख्नुभयो भने यसले धेरै पाठकसम्म पुगेर बहस जन्माउन सक्छ। प्रतीक्षामा छौँ 🙏

Suraj Gaihre Bibas 5 days ago

@Philosophy, Books & Movie हृदय देखी धन्यवाद सर यो आवाज उठाउन पर्ने देखिएको छ समाजमा कोसिस सबैबाट गरौं ल

Sign in to leave a comment.