Catch feed

BooksFICTIONआलय [Aalaya]

आलय [Aalaya]

आलय [Aalaya]

By Amala Adhikari [अमला अधिकारी]

0 reviews

सशस्त्र द्वन्द्वमा बेपत्ता भएको पतिको खोजीमा अविराम लागेकी एक नारी पात्र माला क्षत्रीको जीवन र दृष्टिकोणको औपन्यासिक प्रस्तुति हो, आलय । खासगरी सरकार र विद्रोहीको बन्दुके चेपुवामा परेका निरीह नागरिकका पीडानुभूतिलाई तटस्थ भावमा लेखिएको छ । मालाको आदर्श र जीवनदर्शन अद्भुत छ । तिनको अटुट आशा, अदम्य साहस, अजस्र धैर्य र पवित्र प्रेमले पाठकलाई सजिलै पगालिदिन्छ । ग्रामीण जीवनका झरिला शब्दले आख्यान चम्किलो भएको छ । आलय नेपाली साहित्यकै एक सुन्दर काव्याख्यान हो ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.