Books → Poem(कविता) → फूलहरुको युद्ध
कवी प्रदीप चापागाईको एक अर्को कोसेली कविता सङ्ग्रह 'फूलहरुको युद्ध' चाँडै शब्दहार मार्फत बजारमा आउँदैछ। उहाँको यस अघी नै गजल सङ्ग्रह 'सिरेटो शिशिरको' र 'डाँडामा जून छ' बजारमा आएको छ भने अर्को गजल एल्बम पनि यो कविता सङ्ग्रह सँगै आउँदैछ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.