Books → GAZAL, MUTAK & OTHERS → “विवश” गजलसङ्ग्रह
“विवश” गजलसङ्ग्रह
सम्पूर्ण गजल श्रोताहरू माझ मेरो पहिलो गजलसङ्ग्रह "विवश" लिएर आएको छु । यस सङ्ग्रहमा ६ वटा गजलहरू छन् । बरिष्ठ सँगीतकार सुरेस गैह्रेको उकल सँगीत रहेको उक्त सङ्ग्रहमा निम्न गजलहरूलार्इ निम्न स्वरका धनिहरूले स्वराङ्कन गरिदिनुभएको छ ।
१) जे बनायो जिन्दगीले.. (सत्यराज आचार्य)
२) हर चीज राम्रो लाग्छ.. ( अञ्जु पन्त)
३) छाडेर गएछेो.. ( स्वरूपराज आचार्य)
४) सुन्दरीका पछि लाग्ने.. ( शिव परियार)
५) आँशु बगाएर.. ( मनोजराज सेवा)
५) पलपल यादमा.. (निशा देसार)
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.