Catch feed

BooksFICTIONडुमेरो [Dumero]

डुमेरो [Dumero]

डुमेरो [Dumero]

By सरला गौतम [Sarala Gautam]

0 reviews

सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । सरूु मा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुँदै आएकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् । 'डुमेरो' उनको पहिलो आख्यान हो ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.