Books → Story(कथा) → नीलो तृष्णा
शब्दहार क्रियशन्सको तेस्रो प्रकाशन 'नीलो तृष्णा' कथा सङ्ग्रहमा १५ वटा अत्यन्तै सशक्त कथाहरु समावेश छन्। नयाँ पुस्ताकी लेखिका बिद्या सापकोटा धेरै सम्भावना बोकेर आएकी एक सशक्त हस्ताक्षर पनि हुन्। यिनका लेखन सहज, सटिक र फरक शैलि कै भएको कारण समकालिन कलमहरु बिच प्रिय छिन् ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.