Raju Pradhan hasn't posted anything yet.
Basic Info
Name
Raju Pradhan
Email
—
About
मेरा प्रकाशित पुस्तकहरु :-
०१) यो निगूढ कुरा होइन (कवितासङ्ग्रह –1996)
०२) अभ्यन्तर (काव्य – 1999)
०३) अन्वेषण(मञ्चित एकाङ्की नाटकसङ्ग्रह -2002)
०४) मुखुन्डो लगाएको मन (नाटकसङ्ग्रह -2003)
०५) ओम् शान्ति ! (नाटकसङ्ग्रह -2004)
०६) निफन–नाफन (समीक्षात्मक लेखहरुको सॅगालो – 2008)
०७) काल–निर्णय (कवितासङ्ग्रह –2009)
०८) नि:शब्द शब्द-शिखा (कविताणुहरु /गीतहरु –2010)
०९) प्रेक्षण –सर्वेक्षण (लेखहरु –समीक्षाहरु – 2011)
१०) चिन्तन –विचिन्तन (निबन्ध –संस्मरण - 2013 )
११) "अवसान" (नाटकसङ्ग्रह -२०१४)
१२) "शान्ति–दर्शन" (रेडियो नाटकसङ्ग्रह -२०१६)
१३)"कालान्तर-कालान्तर"(कविताहरू/गोतहरू=-२०१७)
१४)"विचारको आयतन"(कथासङ्ग्रह-२०१८)
यस बाहेक विभिन्न पत्र–पत्रिकाहरुमा विभिन्न थरीका रचनाहरु अनि www.allpoetry.com र
www.poetrypoems.com मा अङ्ग्रेज़ी कविता अनि हाइकुहरु प्रकाशित ।
पुरस्कारहरु :-
०१) सन् 1980 मा कथा प्रतियोगितामा प्रथम पुरस्कार ,
०२) सन् 1982 मा कविता प्रतियोगितामा प्रथम पुरस्कार
०३) सन् 1982 मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
०४) सन् 1984 मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
०५) सन् 1987 मा कविताको निम्ति स्रष्टा पुरस्कार
०६) सन् 1994 मा सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ निर्देशकका पुरस्कारहरु
०७) सन् 1995 मा नाटकमा इलाहाबाद नाट्य संघको अध्यक्ष पुरस्कार
०८) सन् 1998 मा प्रयोगात्मक नाटकको निम्ति हिमालयन थिएटर अवार्ड
०९) सन् 1999 मा आयोजित अखिल भारतीय रेडियो नाटकलेखन प्रतियोगितामा प्रथम पुरस्कार
१०) सन् 2001 मा दियालों पुरस्कार
११)सन् २०१७मा प्रथम डी के श्रेष्ट स्मृति साहित्य पुरस्कार
Not following anyone yet.
No followers yet.
Hasn't liked any Catches yet.