Hari Paudel
Catcher

Hari Paudel

@HariPaudel
0 following · 1 followers
Since April 2013
Message

Hari Paudel hasn't posted anything yet.

Basic Info

Name
Hari Paudel
Email

About

मेरो नाम हरि पौडेल हो।Nederland मा 1984 मा पहिलो पल्ट पाइला टेके र 1987 मा विवाह भए देखि Zoetermeer भन्ने शहरमा बस्छु। नेपालमा कलैया, बारा जिल्लामा मेरो घर हो।मेरो कवितामा तराई तिर प्रयोग गर्ने नेपाली भाषाको समावेस देखिन्छ।मेरो कविता Dutch पुस्तकमा र केहि साना तिना पत्र पत्रिकामा छापिएका छन्। आफ्नै सन्तोषको लागि कविता लेख्ने हुनाले कहिल्यै प्रकाशित गर्ने उद्धेस्यले कोशिश गरिएन।मेरो 28/29 वटा हिन्दि कविताहरु पनि प्रकाशित भएका छन्। साहित्य प्रति आफुलाई धेरै ज्ञान न भएता पनि साहित्य प्रति अगाध प्रेम छ।आफ्नु खुसि, आक्रोस, सहमति र विरोधलाई कागजमा कोर्ने बानि बाल्यकाल देखि नै लागि कविता लेख्नु मेरो लागि मिठो हवी हुन पुग्यो।मैले कविता नेपाली, हिन्दी, भोजपुरी र Dutch भाषामा लेखेको छु।मेरो धेरै जसो कविताहरु 30 बर्ष भन्दा अगाडिका छन्।विवाह भए देखि (1987) अनुकुल समयको अभावले मैले कविता लेख्न बन्द गरेको थिए तर भख्खरै अक्टुबर 2012 देखि फेरि कविता लेख्न थालें।

Hari Paudel hasn't added any books yet.

Not following anyone yet.

Suman
View profile

Hasn't liked any Catches yet.