Kedar 'sangket'
Writer

Kedar 'sangket'

@KedarSunuwar'sangket'
0 following · 0 followers
Since August 2020
Message

Kedar 'sangket' hasn't posted anything yet.

Basic Info

Name
Kedar 'sangket'
Email

About

About me मेरो बारेमा केदार 'सङ्केत' जन्म २०२६ माघ रामेछाप, रस्नालु ९ अन्चल- जनकपुर शिक्षा स्नातक पाटनढोका ललितपुर २०४४ MBA (Rural Marketing 2017-2019) From NIBM 2 years by internet प्रकाशित कृति 1. आफै जलेको देश कबिता संग्रह - २०६४ 2. एथेन्सको झरी - यात्रा स्पर्श २०६७ (अनेसास ठाकुर प्रसाद उत्क्रिष्ट पुरुस्कार प्राप्त २०१० ) ३. पैउका फुलहरु हाइकु सङ्ग्रह - २०६८ संघषमा कलम साहित्य समाज बाट सम्मान पत्र 2015 ४. यात्रा स्पर्श- सम्पादन जैमाली साहित्य पुरस्कृत 2015 ५. सङ्केतका कविता सङ्ग्रह -2068 ६. अफिम फुल्ने देशमा - खण्ड कव्य सुप्रमाबाट पुरस्कृत बेलायत 2017 7, गो तेरेर छुँ (मा कहाँनेर छुँ) कोइँच भाषामा कविता -2017 8. बुद्ध ल्याण्ड टु स्विट्जरल्यान्ड , यात्रा स्पर्श -2017 लेखनबिधा कविता, यात्रा स्पर्श सांकेतिक ग्रामीण सौन्दर्य दर्शन संलग्नता WWW.SAHITYASANGALO.COM 2009 TO NOW बिभिन्न संघ संस्थाहरुसंङ्ग आबद्ध । भ्रमण 20 भन्दा बढि बिभिन्न मुलुकहरु Email:kedarsangket@gmail.com स्थाई बसोबास Hampshire बेलायत More in Details: Participations: Founder of www.sahityasangalo.com २०१० बाट यात्रा साहित्यलाई 'यात्रास्पर्श' नाम दिएर एक अभियन्ताको रुपमा कार्यरत । Education information 2046 IA Patan Lalitpur( Major Nepali and Political Science, Philosophy (A level) from ICS UK Master in Rural Marketing (By Internet 2017-2019) Published books: संक्षिप्त परिचय नामः केदार सुनुवार (वास्तविक र साहित्यिक) केदार सङ्केत जन्मथलोः रामेछापको सस्नानु गाविसमा, माघ १६ गते २०२६ बसोबास रहेको देशः ह्याम्पसाएर, बेलायत प्रथम प्रकाशित रचनाः बगर कविता पर्वते पत्रीका होङकोङ्, सन् १९९२ प्रकाशित कृतिः १. आफैँ जलिरहेको देश (कविता सङ्ग्रहः बि.स. २०६४) २. एथेन्सको झरी नियात्रा बि.स. २०६७) सुर्खेतको मध्यपश्चिमा विश्व विद्यालयमा बिएड कोर्समा समावेस । ३. पैयुँका फूलहरू (हाइकु सङ्ग्रहः बि.स. २०६८) (शोधपत्र (थेसिस) एम.एड. दोस्रो वर्षमा) रमेश भट्टराईबाट । ४. सङ्केतका कविताहरू (कविता सङ्ग्रहः बि.स. २०६८) ५. अफिम फुल्ने देशमा (खण्डकाव्यः बि.स. २०७०) ६. ताँ गो तेकेरे नुङ (काइँच भाषाको कविता सङ्ग्रहः २०७३) ७. बुद्धल्यान्ड टु स्विजरल्यान्ड (यात्रास्पर्श २०७५) ८. अफगानी रणमैदानः आख्यान प्रेसमा सम्पादनः १. यात्रास्पर्श ( बि.स. २०६९) २. तोसेल पूmल (लालीगुराश) बेलायत पुरस्कारः १. 'एथेन्सको झरी' यात्रास्पर्श (सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी पुरस्कार र सम्मान–पत्र – (अमेरिका बि.स.२०६९) २. 'यात्रास्पर्श' जैमली साहित्य डायस्पोरा पुरस्कार – (नेपाल बि.स. २०६९) ३. अफिम फुल्ने देशमा ( खण्ड काव्य) (सुप्रमा पुरस्कार –( बेलायत सन् २०१८) ४. त्रिमुर्ती पदक, त्रिमुर्ती निकेतन नेपाल बिस २०७४ ४. साहित्य सम्मान रजत बर्ष अभिनन्दन पत्र तथा पदक – (बेलायत सन् २०२०) सम्मान १. प्रबासी समाज ब्रुनाई बेलायत सन् २०१४ २. किराँत सुनुवार सेवा समाज बेलायत सन् २०१५ ३. संघर्समा कलम साहित्य समाज पोखरा बिस २०७४ ब्लगः https://kedarsangket.blogspot.com/ आदि पुरस्कारद्वारा समेत उनी पुरस्कृत भइसकेका छन् । २५ भन्दा बढी विभिन्न मुलुकहरूको भ्रमण गरिसकेका उनी विशेष गरी कविता, यात्रा विधामा नयाँ ढाँचा (यात्रास्पर्श) २०१० मा अवधारणा सहित आएका छन् । र साङ्केतिक ग्रामीण सौन्दर्य दर्शनको लेखनमा खोजमा रहेका सङ्केत 'साहित्य संगालो' वेभसाइडका प्रधान सम्पादक पनि हुन् । कृति पाइने ठाउँः कन्काइ बुक्स हाउस (एथेन्सको झरी) साझा प्रकाशन (एथेन्सको झरी) शव्दहार क्रिएसन (कविता, हाइकु, खण्ड काव्य) इन्डिगो पब्लिकेसन (बुद्ध ल्यान्ड टु सुइट्जरल्यान्ड) सम्पर्कः kedarsangket@gmail.com In process 9. कथा coming soon 10. Travelogue in English (selected) 11. कम्पनी -नाटक र २०१० बाट यात्रा साहित्यलाई 'यात्रास्पर्श' नाम दिएर एक अभियन्ताको रुपमा कार्यरत

Kedar 'sangket' hasn't published any full Catches yet.

Not following anyone yet.

No followers yet.

Hasn't liked any Catches yet.