BooksStory(कथा)म र काठमाण्डाै

म र काठमाण्डाै

म र काठमाण्डाै

By Manoj Dhungana

0 reviews

https://www.facebook.com/MaRaKathamandau/
युवा कथा संग्रह "म र काठ्माण्डौ' युवाहरुको मनको ढुक्ढुकी हो । युवा जीवनमा भोगेका संघर्ष, साहशिक यात्रा प्रेम तथा यौनका कुरा लाई समेटेको कथा हो "म र काठ्माण्डौ' । एक पटक सबै कथाहरु पढेर अवस्य आफ़्नो प्रतिक्रिया दिनु होला ।
पुस्तक पाइने स्थानः
काठमाण्डाैका लागि अार बि ट्रेडर्स, बसन्तपुर, राजु : 9851038851
धनगढीका कथाप्रेमी तथा साहित्यकार मित्रहरुका लागि सुमित भट्टः 9801006451

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.