Catch feed

Catch → वाध्यता भो

✓ Unlocked — enjoy the rest of the Catch
Catch

वाध्यता भो

पलभरको खुशी पछि आँशु झार्नु वाध्यता भोझर्ने आँशु परेलीमै राख्न बार्नु वाध्यता भो ।
सक्दिन नै भन्छ मनले अझै दुःख खेप्न पनितिमीलाई खुशी दिने मन अन्तै सार्नु वाध्यता भो ।
तिम्रो सँसार अर्कै रैछ जहाँ जाउ खुशी पाउतिम्रो जीतमा रमाएर आफु हार्नु वाध्यता भो ।
आफ्नै भाग्य कमजोर रैछ अरुलाई पो के दोष दिनुअर्को हरि जन्माउन, आत्मै मार्नु वाध्यता भो ।

Comments (0)

No comments yet — be the first to say something.