Books → Nonfiction / History → नेपालको इतिहासमा जङ्गबहादुर (Nepalko Itihasma Junga Bahadur)
जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो। काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख यसमा सङ्गृहीत छन्। यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज मानिन्छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.