BooksNonfiction / Memoir / Politicalनलेखिएको इतिहास (Nalekhiyeko Itihas)

E-book available

नलेखिएको इतिहास (Nalekhiyeko Itihas)

By राधाकृष्ण मैनाली (Radha Krishna Mainali)

0 reviews

झापा आन्दोलनका प्रणेतामध्ये एक राधाकृष्ण मैनालीको यो पुस्तक जीवनगाथाको रूपमा प्रस्तुत भए पनि, यसले नेपाली समाजको एक निश्चित राजनीतिक कालखण्डको झल्को दिन्छ भनिएको छ। कसैको जीवनी नितान्त व्यक्तिगत हुन नसक्ने र त्यसमा समाज र त्यो समयको साङ्गोपाङ्गो चित्र पनि समेटिने भन्ने दृष्टिकोणबाट लेखिएको यो कृतिले नेपालको राजनीतिक इतिहासमा एक अनौठो प्रयोग मानिने झापा आन्दोलन, र त्यसका प्रणेताको जीवनप्रति भएको अनुभव, धारणा र निष्कर्षलाई समेट्छ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.