BooksFiction / Novelस्व (Swa)

E-book available

स्व (Swa)

By सरस्वती प्रतीक्षा (Saraswati Pratikshya)

0 reviews

Buy E-book

वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका थुप्रै कथाहरू समेटिएको उपन्यास हो, स्व। आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना-दुर्घटनाहरूको वरिपरि बुनिएको यसको मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ, तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैलाई खोजिरहँदाका आरोह-अवरोहहरूले कथानकलाई चित्ताकर्षक बनाएको छ। सरल भाषा-शैली र जादुयी शिल्पसहित लेखिएको यस उपन्यासमार्फत उपन्यासकार सरस्वती प्रतीक्षा पाठकसँग प्रश्न गर्छिन् — के तपाईंले 'स्व' भेट्नुभयो?

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.