Books → Nonfiction / Autobiography / Political → कूटनीति र राजनीति (Kutneeti Ra Rajneeti)
पत्रकारिता, राजनीति र कूटनीतिक क्षेत्रमा चर्चित नाम रमेशनाथ पाण्डेको आत्मकथा हो, कूटनीति र राजनीति। पत्रकारिताको प्रारम्भिक कालमा पञ्चायती सत्ताको कोपमा परी पटक-पटक जेलमा थुनिएका पाण्डे शान्त कूटनीति र उदार राजनीतिका पक्षधर देखिन्छन्। कुनै बेला राजशक्ति र जनशक्तिबीच मिलनबिन्दुको खोजीमा राजा महेन्द्र र सुन्दरीजल जेलमा रहेका बीपीबीच पुल बनेका पाण्डेले सशस्त्र विद्रोहमा उत्रिएको माओवादी र राज्यबीचको द्वन्द्व अन्त्य गर्न प्रयास गरे। संसदीय व्यवस्थालाई मर्यादित तुल्याउन दलत्याग ऐनका मस्यौदाकारको श्रेय पनि उनैलाई जान्छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.