BooksPoetry (children And Teens)परेवाको खेल

परेवाको खेल

परेवाको खेल

By Rahasharma

0 reviews

बाल कवितासंग्रह परेवाको खेल भर्खरै वि.एन. पुस्तक संसार प्रा.लि. ले प्रकाशन गरेको छ । यसमा लसुन, फागु, हामी सबै बराबर, शिवरात्री, फूल, लेख्ने गरौँ, परेवाको खेल, सुरक्षाको कुरा, कसरत, रमाइला चरा, हिमालदेखि तराइसम्म, अदुवा, लाज नमानौ, पानी, अर्ति उपदेश, मानिस निरास छन्, मैनबत्ती, सबै धर्म बराबर र बाल प्रश्न गरी १९ वटा साना नानी बाबुहरुले बुझ्ने गरी सरल भाषाका कविताहरु संकलन गरिएका छन् ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.