BooksCritic(समालोचना)दलित सौन्दर्यशास्त्र र साहित्य (Dalit saundarya sastra ra sahitya)

दलित सौन्दर्यशास्त्र र साहित्य (Dalit saundarya sastra ra sahitya)

दलित सौन्दर्यशास्त्र र साहित्य (Dalit saundarya sastra ra sahitya)

By Ninu Chapagain

0 reviews

काठमाडौं/माक्र्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंको नयाँ समालोचनाकृति 'दलित सौन्दर्यशास्त्र र साहित्य' प्रकाशित भएको छ । नेपाली साहित्यमा दलित उपस्थिति र दलित सौन्दर्यचिन्तनलाई विषय बनाएर लेखिएको यस्तो शीर्षकको यो पहिलो पुस्तकाकार कृति हो । पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको हो ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.