Books → Novel(उपन्यास) → साया [Saya]
समर लभमा केहि कुरा थिए जो साँच्चै अधुरा थिए । अतित को कोणबाट मात्र एकोहरो लेखिएकोले केहि कौतुहल र जिज्ञासा बाँकि थिए । केहि प्रश्न पनि थिए जसले उत्तर पनि माग्थे । र उत्तरले सिक्वेल ।
समर लभमा मुक झै रहेकि सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन धेरै प्रश्न उब्जाउँछन् जसको उत्तर दिन उपन्यासको कठघरामा अतित र सुस्मिता उपस्थित हुन्छन् ।
मनोबिज्ञान, ब्यङ्ग र भाबुकता भरिएको यो उपन्यास भित्र प्रेम गर्ने हरेकले आफैलाई पाउने छन् ।
-backcover
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.