BooksNonfiction / Historyअब यस्तो कहिल्यै नहोस् (Aba Yasto Kahilyai Nahos)

E-book available

अब यस्तो कहिल्यै नहोस् (Aba Yasto Kahilyai Nahos)

By बाबुराम आचार्य (Baburam Acharya)

0 reviews

Buy E-book

पृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौं राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरी आफ्ना उत्तराधिकारीलाई नासोका रूपमा सुम्पिएका थिए, तर उनको मृत्युपश्चात् नेपालमा घात-प्रतिघातका शृङ्खला चलिरहे भन्दै लेखकले तर्क गर्छन्। शिक्षा र व्यापार-व्यवसाय विस्तार गरी सर्वसाधारण नागरिकलाई सुखसुविधा उपलब्ध गराउनुको सट्टा तात्कालिक प्रमुख प्रशासकहरू आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सत्तामोहमै व्यस्त रहेको र फलस्वरूप समाज विकासक्रम रोकिएको यसमा उल्लेख छ। घात-प्रतिघातका यी शृङ्खला रोकियून् र यस्ता घटना कहिल्यै नदोहोरियून् भन्ने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको थियो, तर पछि राजा वीरेन्द्रविक्रम शाहको वंशनाशको घटनाले इतिहास दोहोरिने रहेछ भन्ने देखाएको लेखक बताउँछन्।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.