BooksNonfiction / Social & Political Philosophyअर्थ-राजनीतिक विमर्श (Artha Rajnitik Vimarsha)

E-book available

अर्थ-राजनीतिक विमर्श (Artha Rajnitik Vimarsha)

By डा. बाबुराम भट्टराई (Dr. Baburam Bhattarai)

0 reviews

Buy E-book

एक्काइसौं शताब्दीको तेस्रो दशकसँगै नेपाल र विश्वभर देखिएका ठूला राजनीतिक, आर्थिक र सामाजिक उथलपुथलका संकेतहरूलाई विश्लेषण गर्दै, शासक र बौद्धिक वर्ग पुरानै शीतयुद्धकालीन उदारवादी र साम्यवादी अवधारणा पक्रेर समस्याको सही पहिचान र समाधान खोज्न नसकिरहेको तर्क गर्दै राजनीतिक अभियन्ता डा. बाबुराम भट्टराईले वैचारिक बहसको थालनी गरेका छन्। लेखकका अनुसार यस पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास-समृद्धिका आकांक्षी, नीति-निर्माता र जिज्ञासु युवालाई सन्दर्भ सामग्री र बौद्धिक खुराक दिने उद्देश्य राख्छ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.