Books → Fiction / Short Stories → एक मान्ठ एक देउता

एक मान्ठ एक देउता

एक मान्ठ एक देउता

By शिवराज शाही

★★★★★ 5

1 review

जाजरकोटका युवा लेखक शिवराज शाहीको पहिलो कथासङ्ग्रह, जसमा एघार कथा समेटिएका छन्। लेखकले कर्णाली क्षेत्रकी आमा र दिदीबहिनीका आवाजलाई समेटेर कथा लेखेको बताएका छन्। यसकै शीर्षक कथाले 'डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२' मा प्रथम स्थान र दुई लाख रुपैयाँको नगद पुरस्कार जितेको थियो, जुन प्रधानमन्त्री कार्कीले हस्तान्तरण गरेका थिए।

5 average · 1 rating

Shiva raj Shahi
★★★★★

यो किताबको खबर अझै छैन।