Books → Poetry → ओ पेङ्दोर्जे! (Oh Pengdorje!)
महोत्तरी खयरमाराका कवि राजु स्याङ्तानको पहिलो कवितासङ्ग्रह हो, ओ पेङ्दोर्जे! पत्रकारिता, लेखन तथा सामाजिक-राजनीतिक आन्दोलनमा सक्रिय स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्, र सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान एवं फिचर रिपोर्टिङ गरिरहेका छन्। लेखिका मञ्जुश्री थापाका अनुसार स्याङ्तान समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गर्ने असाधारण प्रतिभायुक्त कवि हुन्, जसका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.