BooksNonfiction / Self-help / Socialखोज: निरन्तर प्रयास र प्रक्रिया (Khoj)

खोज: निरन्तर प्रयास र प्रक्रिया (Khoj)

By कर्ण शाक्य

0 reviews

'सोच मात्रै भएर समस्या सुल्झिँदैन, सोच जिन्दगीको आधार बन्न सक्ला तर आधारलाई परिपूर्ति गर्न खोज नै चाहिन्छ' भन्ने भनाइबाट यो पुस्तक चिनिन्छ। विचारमा साहसी र भाषामा प्रवाहमय यो कृतिले पहिलो पृष्ठदेखि अन्तिम पृष्ठसम्म पाठकलाई कसिलो गरी समात्छ। प्रसिद्ध साहित्यकार मदनमणि दीक्षितले समेत यसलाई गाउँका किसानसम्मले बुझ्ने सरल भाषामा लेखिएको समाजशास्त्रीय विषयवस्तुयुक्त आकर्षक कृति भनेर प्रशंसा गरेका छन्।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.