Books → Nonfiction / Essays / Memoir → बिर्सेको सम्झेको (Birseko Samjheko)
इतिहासकारले विभिन्न प्रमाणका आधारमा विगतमा भएका भनी विश्वास गरिएका कुरा पछि कागजमा उतार्छन्, त्यसैलाई इतिहास भनिन्छ; तर भुक्तभोगीले आफूले भोगेको समयबारे भोगेकै क्षणमा लेखेको रहेछ भने त्यो इतिहासकारले लेखेको भन्दा उम्दा इतिहास बन्छ भन्ने मान्यताका आधारमा लेखिएको संस्मरण-निबन्धसङ्ग्रह हो, बिर्सेको सम्झेको।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.