Books → Fiction / Short Stories → यौनका कुरा (Yaunka Kura)
प्रकाशकका अनुसार नेपाली समाजमा अझै पनि खुला रूपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. सुबोधकुमार पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरेका छन्। यी कथाहरूले उठाएका प्रश्न र पाठकले यिनीहरूमार्फत पाउने उत्तरले यस पुस्तकलाई ज्ञानवर्द्धक बनाएको बताइएको छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.