Books → Nonfiction / Philosophy / Spirituality → विचार-विज्ञान (Bichar Bigyan)
इन्द्रियहरूभन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा महत्तत्त्व पर छ, र महत्तत्त्वभन्दा अव्यक्त नाम प्रकृति पर छ भन्ने क्रमिक सूक्ष्मताको दर्शन प्रस्तुत गर्ने आध्यात्मिक, दार्शनिक तथा वैज्ञानिक ग्रन्थ हो, विचार-विज्ञान। व्यक्ति, परिवार तथा समाजमा विचारको सूक्ष्म र व्यापक प्रभाव पर्छ भन्ने तथ्य र तर्कसहितको जीवन-दर्शन यस ग्रन्थमा समेटिएको छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.