Books → Nonfiction / Self-help / Memoir → सोच: एउटा आत्मविश्वास (Soch)
कर्ण शाक्यको बेस्टसेलर कृति, जसले धारणा र सोचका विविध ढाँचालाई देखाउने बहुरूपदर्शकको काम गर्छ। यसले सत्यका अनेक पाटा छुट्याउन सघाउँछ, र सकारात्मक सोचको शक्ति बढाउँछ। जीवनभर आशावादी भएर बाँच्ने सकारात्मक सोच नै कर्ण शाक्यको शक्तिको स्रोत तथा उनको खाँटी परिचय हो। लेखक जगदीश घिमिरे, दुर्गानाथ शर्मा, गुणराज लुइँटेल र भैरव रिसालजस्ता चिनिने व्यक्तित्वले यस पुस्तकको प्रशंसा गरेका छन्।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.