Catch feed

इरफान अली (नाटक) — निसाफको अनन्त तिर्खा…

📅 Thu, Oct 1 · 2:00pm 📍 परिवर्तन थिएटर, काँकडभिट्टा (मेची सामुदायिक भवन) 👤 Hosted by परिवर्तन थिएटर, कौंकडभिट्टा

नारायण ढकालको कथा 'इरफान अली'मा आधारित नाटक। निर्देशक: कविता नेपाल। मिति: २०८३ असोज १५ देखि २० गतेसम्म। दैनिक दुई शो — दिउँसो २ बजे र साँझ ५ बजे।

यो कार्यक्रम सम्पन्न भइसक्यो। आउँदै गरेका कार्यक्रम हेर्नुहोस् →