Catch feed

‘भग: एक मौन ब्रह्माण्ड’ पुस्तक सार्वजनिकीकरण कार्यक्रम

📅 Sun, Oct 4 · 2:00pm 📍 ग्रिनलिफ फुडल्याण्ड, पुतलीसडक 👤 Hosted by Shika Books

अनुपम रोशीद्वारा लिखित निबन्धसङ्ग्रह 'भग: एक मौन ब्रह्माण्ड' को सार्वजनिकीकरण कार्यक्रम। आयोजक: शिखा बुक्स। यहाँको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा।

Are you going?
2 going · 0 not going
यो तपाईंको कार्यक्रम हो? साइन इन गरेर कुपन कोड थप्नुहोस् →