Catch feed

हस्ताक्षर कार्यक्रम — ‘संसारपारिको संसार’ (कथा संग्रह)

📅 Sat, Oct 3 · 4:00pm 📍 फिनिक्स बुक्स, अनमनगर, काठमाडौं 👤 Hosted by फिनिक्स बुक्स

रमेशनाथ पाण्डेको कथा संग्रह 'संसारपारिको संसार'को हस्ताक्षर कार्यक्रम। मूल्य: रु. ६००/-। सम्पर्क: ०१-४५८१७७८२, ९८४९६२०४७।

यो कार्यक्रम सम्पन्न भइसक्यो। आउँदै गरेका कार्यक्रम हेर्नुहोस् →