१. नजरहरु
मोहिनी वाण
दिलको हाल धुजाधुजा
२. मोहडा
आलोकहरुको भण्डार
मेरो लागि तारा
३. देह
कुदेको मुर्ती
प्रदर्शनिमा राख्ने झैँ
४. वाणी
कोकिल गुञ्जन
मन्त्रमुग्ध बनाउने दिललाई
५. यदृच्छावश
प्रेमको पवन
बहली खेल्यो तिमितिरै
Catch → उदक
राजकुमार निरञ्जन

१. नजरहरु
मोहिनी वाण
दिलको हाल धुजाधुजा
२. मोहडा
आलोकहरुको भण्डार
मेरो लागि तारा
३. देह
कुदेको मुर्ती
प्रदर्शनिमा राख्ने झैँ
४. वाणी
कोकिल गुञ्जन
मन्त्रमुग्ध बनाउने दिललाई
५. यदृच्छावश
प्रेमको पवन
बहली खेल्यो तिमितिरै
Comments (0)
No comments yet — be the first to say something.