नियती बदलिदैन बदल्नु पनि परेको छैन । जाओस् जता जान्छ अब छोडिदिन्छु । आँखा अघि मृत्यु आओस् डराउदिन हुन त के नै छ र डराउनु .....? अर्को पन्ना पल्टिन्छ कि भनी कुर्छु कति कोरिएको च्याती सक्यो खै पल्टेको पल्टिदैन त .....? हैन के गर्नु पर्ने हो ?
काम छैन..! काम देखाउनु पनि छैन लाज छैन....! लाज पाचाउनु पनि छैन एक…
नियती बदलिदैन बदल्नु पनि परेको छैन ।
नियती
