Catch feed

Catch → #पैसा आयो, मान्छे आएन#

✓ Unlocked — enjoy the rest of the Catch
Poem

#पैसा आयो, मान्छे आएन#

सानो छँदा लाग्थ्यो,ठूलो भएपछि धेरै पैसा कमाउँछु,
ठूलो घर बनाउँछु,आमालाई राम्रो लुगा किनिदिन्छु,
बुबालाई आराम गराउँछु,र परिवारलाई कहिल्यै दुःख हुन दिन्नँ।
त्यही सपना बोकेर म घरबाट टाढा हिँडेको थिएँ।
आमाको आँखामा आँसु थियो,बुबाको अनुहारमा चिन्ता,
तर मैले हाँस्दै भनेको थिएँ“छिट्टै फर्किन्छु।”
त्यो छिट्टै कति लामो भयो,मलाई पनि थाहा भएन।
वर्षहरू बिते मेरो खल्ती भरिँदै गयो,
बैंकको खातामा पैसा थपिँदै गयो…

🔒

Unlock this Catch

आर.के दिलिप has set a one-time price for the rest of this piece.

Rs 10
Sign in to unlock