परापूर्व कालमा एक जना सन्त थिए। उनी जीवनभर प्रसन्न रहे। उनको अनुहारमा सधैँ मुस्कान खेलिरहन्थ्यो। उनी केवल हाँस्दैनथे, मानौँ उनको सम्पूर्ण अस्तित्व नै हाँसो थियो। उनको जीवन उत्सवले भरिएको थियो।
वृद्धावस्थामा, जब उनी मृत्युशय्यामा थिए, तब पनि उनी मृत्युको सामना हाँस्दै गरिरहेका थिए। उनको अनुहारमा उही चमक, उही आनन्द र उही सहजता थियो।
यो देखेर उनका एक शिष्यले आश्चर्य मान्दै…
लघु कथा
आनन्द हाम्रो स्वभाव हो!!