Catch feed

Catch → Untitled Catch

✓ Unlocked — enjoy the rest of the Catch
विचार

Untitled Catch

भागेर हिडेको दिन

रता रात भागेर हिडेको 

आफ्नै जिन्दागी खेलवाड हुदैछ 

अत्याचार त भएको नै थियो 

नरकको आगोमा होमिदै छ ।

उफ के भाको छातिको बिचमा 

कति दुखेको 

उफ कति अत्यास लागेको 

आँखा रसाउछ आँसु कता लुकेको 

थाहा छैन त्यो के हो 

चिनेको छैन को को हो 

अन्योल मा परेको जस्तो छ 

के भनौ जिस्न्दगी सङ्ग खेल्ने को हो 

Comments (0)

No comments yet — be the first to say something.