anjan saugat hasn't posted anything yet.
Basic Info
Name
anjan saugat
Email
—
About
म एउटा यस्तो छुट्टै संसार खोज्दैछु ।
एक्लै पनी ज्युन सक्ने आधार खोज्दैछु ।
उ पारि अन्जान वारि खोली किनार भए पछि,
यो बस्तीमा मायाँको झंकार खोज्दैछु ।
संयोग न हो कहिँ कतै भेट भयो भने,
उसलाई दिन मायाँको उपहार खोज्दैछु ।
अन्त: आँशु अनी सराब बिचको यो जिवनमा,
उसको याद भुलाउने चमत्कार खोज्दैछु ॥
_________________________________
© - अन्जान सौगात
बगनाहा-९, 'मधुवन बस्ति' बर्दिया
hajurkosaugat@gmail.com
anjan saugat hasn't added any books yet.
No followers yet.
Hasn't liked any Catches yet.