Catcher
This writer is open to freelance or contract work. Tap the badge to visit their website or send them a hire inquiry.
विद्यादेवी दीक्षित Vidya Devi Dixit
विद्यादेवी दीक्षित बालसाहित्यकी स्रष्टा हुन् ।विद्यादेवीको जन्म १९६२ जेठ गैडूपूणिर्माका दिन काठमाडौंमा भएको हो । श्रीमती दीक्षितकै परोक्ष सक्रियतामा 'मदन…
Since March 2013
विद्यादेवी दीक्षित Vidya Devi Dixit hasn't posted anything yet.
Basic Info
Name
विद्यादेवी दीक्षित Vidya Devi Dixit
Email
—
About
विद्यादेवी दीक्षित बालसाहित्यकी स्रष्टा हुन् ।विद्यादेवीको जन्म १९६२ जेठ गैडूपूणिर्माका दिन काठमाडौंमा भएको हो । श्रीमती दीक्षितकै परोक्ष सक्रियतामा 'मदन पुरस्कार गुठी'को स्थापना भएको थियो ।
उनका प्रकाशित कृति हुन् 'विलाप' (शोककाव्य : १९९०)
'विरह' (शोककाव्य : १९९३)
'सङ्कलन' (कवितासङ्ग्रह : २०१८)
'नानीको आँखा' (कवितासङ्ग्रह : २०१९)
'पुराना कथा' (कथासङ्ग्रह : २०२०)
'इन्द्रधनुष' (कवितासङ्ग्रह : २०२०)
'पुराना र नयाँ कथा' (कथासङ्ग्रह : २०२३),
'तीजको दर' (नाटिका : २०२४)
'पाठ गर्ने पुस्तक' (भजनहरू : २०२५)
'सन्दूस' (कवितासङ्ग्रह : २०२५)
'विद्याभजन' (भजनहरू : २०३२)
'सपनाका कुरा' (सपनाका टिपोटहरू : २०३४)
कवितासङ्ग्रह (२०३५)
'विद्यागद्यसङ्ग्रह' (कथासङ्ग्रह : २०३६)
विद्यादेवी दीक्षित Vidya Devi Dixit hasn't posted any Catches yet.
विद्यादेवी दीक्षित Vidya Devi Dixit hasn't added any books yet.
Not following anyone yet.
Hasn't liked any Catches yet.
Send praise to विद्यादेवी दीक्षित Vidya Devi Dixit
A quick note of appreciation — it'll show up in their Praise list, and count toward their public praise total.