Catcher
This writer is open to freelance or contract work. Tap the badge to visit their website or send them a hire inquiry.
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati
गङ्गाविक्रम सिजापतीको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौँमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए। उद्यान नामक ग्रन्थका लागि…
Since April 2013
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati hasn't posted anything yet.
Basic Info
Name
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati
Email
—
About
गङ्गाविक्रम सिजापतीको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौँमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए।
उद्यान नामक ग्रन्थका लागि उनले विज्ञानतर्फको मदन पुरस्कार २०१५ सालमा प्राप्त गरेका थिए। विशेष गरेर कृषि, पशुपालन, मत्स्यपालन र करेसासम्बन्धी विषयलाई व्यावसायिक रूपमा प्रचारप्रसार तथा बोध गराउन उनका पुस्तकहरूले ऐतिहासिक रूपमा मद्दत पुर्याएका छन्।
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati hasn't posted any Catches yet.
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati hasn't added any books yet.
Not following anyone yet.
Hasn't liked any Catches yet.
Send praise to गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati
A quick note of appreciation — it'll show up in their Praise list, and count toward their public praise total.