कुलेसो बग्योखालि पारेर पानीअजुँली रित्तै । चोखो भो जलचेपुवा बाट भेलपिएर लाग्ने । रातको मायानजर छेउ लाएरोपिन्न बिउ । रुखको छेकोसियाँल माथि मनमुटुमा बादल । नापेर बित्तापसारी दुई हातच्याप्छु पखेरा । झोलिको भिक्षाजोगिनीको तिउँनजोडिको रात । सर्बनाम भोतिमीले दे’को मायानजुध्ने नजर । सुहागरातबसन्त गोडमेलरित्तो खटिया ।
Comments (2)
jholiko vikshya wala sabvanda man paryo! keep on writing! I also used to write haikus in my high school days! tara pachi alchi lago.
Thanks !