“kun chanda ho yo?”
“कामना”
के सुनाऊ तिमीलाई मनको व्यथा तिम्रै सम्झनाले भरिएको छ मेरो कथा के बताऊ तिमीलाई सपना मेरो छिया छिया हुन्छ मन तिम्रो सायद यहि थियो तिम्रो र मेरो माया तिम्रो सफलताको…
“kun chanda ho yo?”
के सुनाऊ तिमीलाई मनको व्यथा तिम्रै सम्झनाले भरिएको छ मेरो कथा के बताऊ तिमीलाई सपना मेरो छिया छिया हुन्छ मन तिम्रो सायद यहि थियो तिम्रो र मेरो माया तिम्रो सफलताको…
“highly influenced by Pagal. am i right ?”
I can see warm sunshine Where others see wet sunset I can see an opening heart Where others see closed fist I can see an honest person Where others see…
“jholiko vikshya wala sabvanda man paryo! keep on writing! I also used to write haikus in my high school days! tara pachi alchi lago.”
कुलेसो बग्योखालि पारेर पानीअजुँली रित्तै । चोखो भो जलचेपुवा बाट भेलपिएर लाग्ने । रातको मायानजर छेउ लाएरोपिन्न बिउ । रुखको छेकोसियाँल माथि मनमुटुमा बादल । नापेर बित्तापसारी दुई हातच्याप्छु पखेरा । झोलिको भिक्षाजोगिनीको तिउँनजोडिको रात…
“due to these number of pictures (6) in this small article, it looked dirty!”
Pokhara: My first trip with Freind! Nothing excited me more than going on a Visit for the first time.“But can you do it?†questioned my friends, surprised and curious. But…
“hajar baulaha sapanaharuko maya lager aucha!!! anyway saktishali cha kabita!”
अचेल सपनाहरु बौलाईरहेछन्रात रातभर सपनाहरु बर्बराइरहेछन्, यी बेघर्वार, निर्धन सपनाहरु यो साँघुरो शहरमाहरेक बिहान ऐठनहरु बोकेरशितका नुनिला थोपा पुच्छ्दै पुच्छ्दै खाली पेट लिएरगाँस र बास खोज्दै भौतारिन्छन् शहरको गन्हाउने गल्ली–गल्ली केही सपनाहरुबिछोडिएका प्रियसीका यादमा मान्छेहरुको…
“good emotions, and words to express them! love pare jasto cha :D”
yes i got a place to stand a place, that is your heart the heart that holds enough enough and real enough the strength to forgive my mistake to tie…
“परेको झरीलाई हेर तिम्रो मन चिसिएन भने मलाई भन...gajab!”
परेको झरीलाई हेर तिम्रो मन चिसिएन भने मलाई भन तिम्रो थाकेको शरिरले त्यो वर्षाको पहिलो स्पर्श बिर्सियो सायद सायद तिमीले भुल्यौ तिमि तल्लीन भयौ आफ्नो कर्तव्यमा कर्तव्य छोड भन्दिन म…
Sulav Dahal hasn't added any books yet.