Catch feed
शैलेन्द्र श्रेष्à¤
Catcher

शैलेन्द्र श्रेष्à¤

@ShailendraShrestha · 2 following · 4 followers · 5 catches
Since April 2013
Message

रिसाएका यादहरु

अचेल ‘यादहरु’ आउँछन्, मैले ‘याद’ नगरेकोमा रिसाएर जान्छन्  थरीथरी यादहरु हुलका हुल यादहरुकुनै गाउँघर तिरैकाकुनै शहर पसेकाकुनै शहर छोडेकाकुनै विदेशिएका  केही स्वर्गीय यादहरुकेही अविस्मरणिय यादहरुकेही भुतपूर्व यादहरुकेही निवर्तमान यादहरु कहिले एकाबिहानै कहिले साँझपखकहिले…

0 comments
🕑 1 min readFree

बौलाहा सपनाहरु

अचेल सपनाहरु बौलाईरहेछन्रात रातभर सपनाहरु बर्बराइरहेछन्, यी बेघर्वार, निर्धन सपनाहरु यो साँघुरो शहरमाहरेक बिहान ऐठनहरु बोकेरशितका नुनिला थोपा पुच्छ्दै पुच्छ्दै खाली पेट लिएरगाँस र बास खोज्दै भौतारिन्छन् शहरको गन्हाउने गल्ली–गल्ली केही सपनाहरुबिछोडिएका प्रियसीका यादमा मान्छेहरुको…

1 comment
🕑 1 min readFree

नदी

नदी आफ्नो लक्ष्यको बिशाल शहर समुद्रमाहिरा मोती खोज्न गहिराई गहिराईसम्मडुबुल्की मार्छ तैरन्छछचल्किन्छ,कहिले सुनामी बनेर छटपटिन्छ,कहिले काँहीशान्त र सिथिल हुन खोज्छ । बिशाल समुद्रमाउस्का सबै सपना, लक्ष्यकहाँ पुरा हुन्छन् र ?नुनिलो झोलमा नमेटिएको प्यास लिएरउस्को…

0 comments
🕑 1 min readFree
शैलेन्द्र श्रेष्ठcommented on this

“धन्यवाद सर !”

जिन्दगीका पानाहरु

मलाई मेरा बा – आमाले  एउटा सफेद र खाली पाना जिन्दगी दिनुभो पुरानो वर्ष क्यालेण्डर गाथा मोडेर ठूल्दिदीले पहिलो पानाको सिरानमा ठूला अक्षरले नाम र कक्षा लेखिदिएकोखाली पाना जिन्दगीसुर्केनी झोला भिरेरसान्दिदीको औलामा पिङ…

2 comments

नयाँ युगको प्रतिक्षा

कुनै एक दिन पृथ्वीको गोलो चकटीमा पल्टेर बादलको न्यानो र सफा च्यादर ओडेरसबेरै सबेरैसपनाले चिथोरिएका आँखा मिच्दै मिच्दैनिलो आकाशको भर्चुअल स्क्रिनमा सबैभन्दा पहिले फेसबुक ब्राउज गर्नेछु टेलिकमका थोत्रा इन्टरनेट तारहरु थुतेरखुला ब्रह्माण्डको वाइफाईमा रम्नेछु मेरो सगरमाथाबाट एक…

0 comments
🕑 1 min readFree

Basic Info

Name
शैलेन्द्र श्रेष्à¤
Email

About

No bio added yet.

शैलेन्द्र श्रेष्ठhasn't added any books yet.

Pratiksha
View profile
रुमन न्यौपाने
View profile
Suman
View profile
Raju RAINIER
View profile
uneez
View profile
Basanta Kumar Shrestha