Books → Fiction → ब्लुम [Bloom]
4.67 average · 3 ratings
Blanks,,,,,,
यस्तै भएँ म पुस्तक पढिसकेपछि
कार्य व्यस्तताका बाबजुद सुर्य दाजै र लेखराम दाजैले recommend गर्नु भएसी काम गर्दा गर्दैको हतारोमा पनि साहित्यलाई सँगै लैजाने मन पलायो, र पल्टाएँ 'ब्लूम'
पुस्तकका विषयमा कुरा गर्नुपर्दा
समिर जस्तो पात्रले न्याय पाउनै पर्छ। अनि रह्यो मुख्य पात्र आरिया जसको कथा उपन्यास भन्ने जो बिना कथा उपन्यास भन्ने थिएन। थाहा छैन यो कथाहरुमा कसैको कति सत्यता छ तर अहिलेको पुस्ता (जेन्जीको पुस्ता)को जीवन प्रेम, संघर्ष र जीवन प्रतिको धारणा बदल्न सक्ने एक कदम मानेको छु। स्मारिकाजीलाई छिट्टै अर्को साल आउँदा नयाँ कथानकहित स्वागत गर्न पाइयोस्, प्रेम, साहित्य र जीवन जिउन खुसी हुन कहिल्यै नभुल्नु, शुभकामना।❤️
No news about this book yet.
