Books → Fiction / Thriller → अघोर तन्त्र (Aghortantra)
एउटा अनौठा रहस्यमय पात्रको कथा, जसको सुरुवात दुई रहस्यमय, चिरपरिचित तर अनजान युवाहरूबाट हुन्छ। रहस्यैरहस्यले भरिएको उसको एक विरानो यात्रामा रहस्य डर बनेर आउँछ — त्यो डर जसको उसले सामना गर्नुपर्छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.