Books → Nonfiction / Business & Economics → सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक बिश्लेषण (Share Commodities tatha Bideshi Mudrako Pravidhik Bishleshan)
सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक बिश्लेषण (Share Commodities tatha Bideshi Mudrako Pravidhik Bishleshan)
सेयर बजार बुलिस ट्रेन्डमा छ वा वियरिस भन्ने कुरा, र कुनै कम्पनीको सेयरमा खरिदकर्ता हावी छन् वा बिक्रेता भन्ने कुरा रेखाचित्रको अध्ययनबाट थाहा पाउन सकिन्छ भन्दै, कस्ता रेखाचित्र बन्दा बजार घट्छ र कस्तोमा बढ्छ भन्ने प्राविधिक (टेक्निकल) विश्लेषणको तरिका अपनाइएको पुस्तक हो यो। यसमा प्राविधिक विश्लेषण, बढ्दो र घट्दो बजार, हेड एन्ड सोल्डर बनावट, दोहोरो उचाइ र न्यूनतम बिन्दुको निर्माण, गोलाकार उच्चतम तथा न्यूनतम बिन्दु लगायतका विषय समेटिएका छन्।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.