Books → Spirituality → प्रलयपछि: मिरदादको किताब

प्रलयपछि: मिरदादको किताब

By मिखायल नयमी & मोहन मैनाली (अनुवादक)

0 reviews

Share this book:

वेदी पर्वतको भत्किएको मठ, त्यसका रहस्यमय संस्थापक र त्यहाँसम्म पुग्ने खतरनाक भीर — मिखायल नयमीको विश्वप्रसिद्ध आध्यात्मिक कृति 'द बुक अफ मिरदाद' को यो नेपाली अनुवाद एउटा रहस्यमय यात्राबाट सुरु हुन्छ। मोहन मैनालीको अनुवादमा आएको यस पहिलो खण्डले मूल ग्रन्थ कसरी भेटियो भन्ने कथा बताउँछ, र यस संस्करणका लागि बनाइएका मौलिक चित्रहरूले पुस्तकलाई अझ सङ्ग्रहणीय बनाएका छन्।

No ratings yet — be the first to rate this book.

No news about this book yet.