Catch feed

WN Bookstore → Dead Man diaries

📖 Open ✓ Whole book
Complete · 2 chapters

Dead Man diaries

३२ वर्षको उमेरमा मृत्युको प्रतीक्षामा रहेको एक मानिसको एकान्त, चेतना र अस्तित्वको कथा हो — *Dead Man Diaries*। यो केवल मृत्युको कथा होइन, बरु बाँच्दाबाँच्दै आफूभित्र मरिरहेको मानिसको मनोवैज्ञानिक र दार्शनिक यात्रा हो। एक्लोपन, शून्यवाद, निरर्थकता र अस्तित्वका अनुत्तरित प्रश्नहरूसँग जुधिरहेको एउटा चेतन मनको डायरी। जहाँ जीवनप्रतिको मोहभन्दा मृत्युको बोध गहिरो छ र उत्तरहरूभन्दा प्रश्नहरू धेरै जीवित छन्।

2 chapters ~47 min total ★ 4.0 · 1 rating Rs 20–80 per chapter

Prefer one chapter at a time, scrolling down?

पाठकका कुरा

Philosophy, Books & Movie ★★★★☆किनेर पढेको

पहिलो च्याप्टर पढें। लेखाई राम्रो छ । रिडरको तर्फ बाट सोच्दा यो राईटिगंमा मजा रहेछ । सायद नेपालि बजारमा यस्तै किताब अब लेखिनु पर्छ--आत्मकेन्द्रित । दोस्रो अध्याय अलि महंगो भयो सो पढेको छैन । त्यो पनि अलि पछि पढुँला ।

Chapters
🔖
Copyright
Front matter
›
🔖
Dedication
Front matter
›
🔖
Epigraph
Front matter
›
🔖
Foreword
Front matter
›
🔖
Acknowledgements
Front matter
›
1
सुरुवात
Chapter 1 · 3 min read
🔒
2
अध्याय  २भुमिगत टिप्पणीहरु
Chapter 2 · 44 min read
🔒
🔖
लेखकको परिचय
Front matter
›

Dead Man diaries

2 chapters · Bibek Poudel
Text size
Theme
Layout

Two columns works best on a tablet or laptop screen.

Reading mode

Tap the left or right edge of the page, or swipe, to turn pages.