Books → Fiction → खाली पेट

खाली पेट

By बालकृष्ण गजुरेल

0 reviews

Share this book:

खाली पेट लघुकथा संग्रह हो । यसमा ६५ ओटा लघुकथाहरु छन् । जुन कथा अति नै रुचाइएको पनि छ । विभिन्न अनलाइनमा पनि आएका छन् । जसलाई २०८२ सालमा नै बजारमा ल्याइयो । कथा प्लट गर्न सिक्ने या पढाउने गुरुहरुलाई अत्याधिक आवश्यक पनि छ ।

No ratings yet — be the first to rate this book.