पुस्तकको सन्दर्भमा,
*छ, आफै सँग अन्जान उ खोजी रहन्छ, आफ्नै अस्तित्व, आफ्नै रहस्य ? - हृदया कुमारी रावल (विद्यार्थी)
* यो एक हरर विधाको रहस्यमयी किशोर उपन्यास हो । जहाँ उपन्यासका पात्रको मनोविज्ञान, साहस र उ द्वारा समाजलाई हेर्ने दृष्टिकोण लाई दर्साइएको छ । एक यस्तो समाज, जो सत्य र असत्यको बिचमा अल्झिरहेको हुन्छ । - लेखक
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.