Books → History → राणा: काल, कर्ता र किताब

राणा: काल, कर्ता र किताब

By महेशराज पन्त

0 reviews

Share this book:

वि.सं. १९०३ देखि सुरु भएको राणाकाल नेपालको आधुनिक इतिहासको सबैभन्दा चर्चित र विवादित अध्याय हो। यस पुस्तकमा इतिहासकार महेशराज पन्तले त्यस कालका प्रमुख पात्र र तिनले छाडेका लिखतलाई तथ्य, प्रमाण र विश्लेषणका आधारमा केलाएका छन्। नेपालको आधुनिक इतिहास गहिरिएर बुझ्न चाहने पाठकका लागि भरपर्दो सन्दर्भग्रन्थ।

No ratings yet — be the first to rate this book.

No news about this book yet.