म अझै कस्तो हुनु पर्ने हाे
म अझैं कस्ताे हुनु पर्ने हो
म म जस्तै भएर तिमीलाई भएन र?
तिम्रा लागि म कस्तो हुनु पर्ने हाे
Magazine काे मोडल जस्तै या कुनै चलचित्र काे नायिका जस्तो
तिमीलाई कस्तो मन पर्छ भनन , तिम्रो हेराइ कस्तो
तिमी जस्तो भन
म त्यस्तै भइदिउँला
फूलेको फूल पनि कहाँ सुन्दर रहन्छ र सधै
केही…

